मकवानपुर व्हीनद्धारा बर्तमान श्रम क्षेत्रमा रहेको समस्या र समाधान बारे अन्तरक्रिया सम्पन्न
नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) सम्बध्द युनियन राष्ट्रीय सौन्दर्यकर्मी युनियन नेपाल नाबुन मकवानपुर जिल्ला भेलाले जिल्ला कमिटी पुर्नगठन भएको छ।
नाबुन केन्द्रिय सचिव सुजना जोशीको प्रमुख आतिथ्यतामा साउन १९ गते हेटोडामा सम्पन्न भेलाले करूणा अधिकारीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ।
त्यसैगरी सोहि दिन हेटौड़ा उपमहानगर कमिटी पनि सम्झना सिटौलाको अध्यक्षतामा १३ सदस्यीय कमिटी पुनर गठन गरेको छ।