ट्याङकर इकाई कमिटी नेपालगन्जको सातौं अधिबेशन सम्पन्न, अध्यक्षमा बोहरा
नेपाल बिजुली पेण्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) कागेश्वरी नगरको मंसीर १५ गते सम्पन्न अधिवेशनले दिपक आचार्यको अध्यक्षतामा १३ सदस्य कमिटी निर्वाचित गरेको छ ।
क्यूपेक नेपाल केन्द्रीय उपाध्यक्ष योगेन्द्र शर्माको प्रमुख आतिथ्यमा अधिवेशनमा सम्पन्न भएको हो ।