Youth - Related to Labour and Labour Movement (Nepali Version)
यो प्रकाशन युवा श्रमिकका लागि तयार पारि एको सन्दर्भ सामग्री हो । यसको प्रस्तुति पनि अन्य पुस्तकहरुको जस्तो छैन। युवा स्वभाव जस्तै मनमा उठ्ने तरङ्गसँगै बगेको छ। यो प्रकाशन अन्य पुस्तकजस्तो ’खास फर्म्याट‘मा पनि छैन। युवा श्रम र श्रमिक आन्दोलन सन्दर्भमा युवाहरुको अध्ययन–भोक जागोस्, भने र तालिका, बक्स र कोटेसन प्रयोग गरिएको छ। यहाँसम्म कि लेखकले वा प्रकाशक संस्थाले आफ्नो इच्छा मुताबिकको निष्कर्ष पनि यहाँ राखिएको छैन, जननेता मदन भण्डारीको भनाइलाई नै निष्कर्षको रूपमा प्रस्तुत गरिएको छ।
Publication File (PDF Version): Download