जिफन्ट स्थानीय प्रतिनिधिले ध्यान दिनु पर्ने कुरा
जिफन्टको २०६५ मा सम्पन्न पाँचौं महाधिवेशनबाट औपचारिक क्षेत्रबाट कारखाना तह र अनौपचारिक क्षेत्रमा स्थानीय तहबाट निर्वाचित हुने गरी जिफन्ट स्थानीय प्रतिनिधिको संरचना स्थानीय तहसम्म पुर्याउने निर्णय भयो । तिनै स्थानीय प्रतिनिधिहरूले ध्यान दिनु पर्ने र गर्नु पर्ने कामबारे तयार पारिएको पुस्तिका ।