Gefont MailGefont Database

General Federation of Nepalese Trade Unions


मुलुकी ऍनले दिएको महिलाको अधिकार

 

मुलुकी ऍनले दिएको महिला अधिकार

 

यो पुस्तक महिला स्टडी सर्कलको लागि प्रशिक्षण सामग्रीको रूपमा तयार गरिएको हो । यसमा २०५८ सालमा मुलुकी ऍनको एघारौं संशोधनले महिलालाई दिएको थप अधिकारहरू- सम्पत्तिमाथिको अधिकार, सम्बन्ध विच्छेद, विवाह, धर्मसन्तान, गर्भपतन, वलात्कार जस्ता विषयमा चित्रकथाको रूपमा प्रस्तुत गरिएको छ ।

प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ