जिफन्टको जेण्डर नीति र कार्यक्रम : पुनरावलोकन
जिफन्टले संख्यात्मक र गुणात्मक ढङ्गले युनियनमा महिला सहभागितामा वृद्धिका लागि प्रतिनिधित्व मात्र होइन समान सहभागिताको मूल नारालाई व्यवहारमा लागू गर्न विभिन्न नीतिहरू बनाएको थियो । यसै सिलसिलामा यो २०६५ सालमा जिफन्टद्वारा अँगालेको जेण्डर नीतिको पुनरावलोकन कार्यक्रममा विन्दा पाण्डेद्वारा प्रस्तुत कार्यपत्र हो ।