Gefont MailGefont Database

General Federation of Nepalese Trade Unions


नागरिक पहिचान पहिलो अधिकार

 

नागरिक पहिचान पहिलो अधिकार

समानता–संविधान निर्माणको मूल आधार

 

वंशज नागरिकता कस्ताले पाउने ? अङ्गिकृत नागरिकता कस्तालाई दिने ? नेपाली छोरी वा छोराले विदेशी नागरिकसँग विवाह गरेमा उनीहरूको नागरिकता के हुने र उनीहरूबाट जन्मिएका सन्तानको पहिचानमा समानता कसरी कायम गर्ने ? यी सबै विषयमा हाम्रो भूराजनीतिक जटिलतालाई कसरी हेर्ने भन्ने बारे जिफन्टका केन्द्रीय योजना आयोगका सदस्य तथा संविधानसभाको मौलिक हक तथा राज्यको निर्देर्शक सिद्धान्त समितिको सभापति माननिय  विन्दा पाण्डेद्वारा तयार पारिएको पुस्तक ।

प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ