Gefont MailGefont Database

General Federation of Nepalese Trade Unions


लोकतान्त्रिक गणतन्त्रका लागि संविधानसभाको निर्वाचन

 

लोकतान्त्रिक गणतन्त्रका लागि संविधानसभाको निर्वाचन

संविधानसभा मार्फत लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जिफन्ट अभियान

 

तयार गर्ने – प्रदिप ज्ञवाली

 

नेपालमा संविधानसभाको महत्व, संविधानसभाको गठन र संविधानसभाको निर्वाचन प्रणालीका साथै संविधानसभा मार्फत नयाँ नेपालको निर्माणका लागि जिफन्ट अभियान सामग्रीको रूपमा प्रकाशित सामग्री हो । यो अहिलेसम्ममा नै सबैभन्दा बढी सङ्ख्यामा प्रकाशन तथा वितरण गरिएको सामग्रीमा पर्दछ ।

प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ