Gefont MailGefont Database

General Federation of Nepalese Trade Unions


सूचना सञ्चार >> समाचार/घटना >>

सिन्धपाल्चाकमा क्युपेक नेपालको जिल्ला आयोजक कमिटी गठन

23/12/2011

 

२०६८ मंसिर २५ गते, जिफन्ट आबद्ध निर्माण मजदुर युनियन क्युपेक नेपालको सिन्धपाल्चोक जिल्ला कमिटी गठन भएको छ ।

 

केन्द्रीय सचिव गोपाल कार्की र केन्द्रीय सदस्य योगेन्द्र शर्माको उपस्थितिमा भएको सो क्युपेक नेपाल सिन्धुपाल्चोक जिल्ला द्वारा गठित प्रथम जिल्ला सम्मेलन आयोजक कमिटीमा संयोजक हरिहर खनाल, सचिवमा सुदर्शन लुइटेल र सदस्यहरुमा प्रकाश अर्याल, पूर्ण बहादुर माझी, भिमसेन बोगटी, मंगल बहादुर तामाङ, टिकाराम माझी र लिला बहादुर माझी रहेका छन् ।

<< Back
प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ