10/12/2011
पर्सा । २०६८ मंसिर २१ गते, चोर्नी गाबिस स्थित नेकोन के.बी. ई.ई.प्रा.लि«.मा भएको आधिकारिक ट्रेड यूनियनको निर्वाचनमा जिफन्ट आबद्ध नेपाल स्वतन्त्र मजदुर यूनियन विजयी भएको छ ।
आगामी दुई बर्षका लागि भएको उक्त निर्वाचनमा प्रतिपक्षी माओवादी निकट युनियन रहेको थियो ।