Gefont MailGefont Database

General Federation of Nepalese Trade Unions


सूचना सञ्चार >> समाचार/घटना >>

जिल्ला युनियन परिषद्हरु र जिल्ला कमिटी बीच अन्तरक्रिया

11/07/2012

 

असार २४ गते, जिफन्ट जिल्ला युनियन परिषद्हरु र जिफन्ट जिल्ला कमिटी बीच जिल्ला युनियन परिषदलाई सक्रिया बनाउने र युनियन व्यवस्थित रुपमा सञ्चालन गर्ने विषयमा पुतलीसडक स्थित जिफन्ट केन्द्रीय कार्यालयको सभाकक्षमा अन्तरक्रिया सम्पन्न भयो ।

 

कार्यक्रममा जिफन्ट केन्द्रीय युनियन परिषदका संयोजक तथा उपाध्यक्ष उद्धव कसी, उपाध्यक्ष चूडामणि जंगली र जिफन्ट बाग्मती अञ्चल अध्यक्ष तुलसी सिवोकाटीको उपस्थिति थियो ।

 

कार्यक्रम काठमाडौ जिल्ला कमिटीको आयोजनामा भएको थियो । अन्तरक्रिया जिल्ला अध्यक्ष तिलक दाहालको अध्यक्षतामा र सञ्चालन जिल्ला सदस्य अर्जुन चौलागाईले गर्नुभएको थियो ।

 

काठमाडौंमा ७ वटा जिफन्ट युनियन परिषदहरु सक्रिय छन् ।

<< Back
प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ