Gefont MailGefont Database

General Federation of Nepalese Trade Unions


सूचना सञ्चार >> समाचार/घटना >>

नि:शुल्क स्वास्थ्य शिविर

17/05/2012

 

२०६९ वैशाख २१ गते, जिफन्ट कोशी अञ्चल कमिटीले मे दिवसको अवसरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम राखे ।

 

विराटनगरको बसपार्कमा गरेको स्वास्थ्य शिविरमा १७७ जना श्रमिकहरुको निःशुल्क स्वास्थ्य जाँचका साथै औषधीहरु पनि वितरण गरिएको थियो । कार्यक्रमको उद्घाटन जिफन्ट कोशी अञ्चल अध्यक्ष कुल बहादुर खत्रीबाट भएको थियो ।

<< Back
प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ