Gefont MailGefont Database

General Federation of Nepalese Trade Unions


सूचना सञ्चार >> समाचार/घटना >>

कतारमा जिफन्ट सपोर्ट ग्रुपको सम्मेलन सम्पन्न

16/04/2012

 

अप्रिल ६, जिफन्ट सपोर्ट ग्रुप कतारको पहिलो सम्मेलन सम्पन्न भयो । सम्मेलनले ढक सिंह मगरको अध्यक्षतामा ९ सदस्यीय कमिटीको निर्वाचन गरेको छ । निर्वाचित कमिटीको सचिवमा डिल्ली बहादुर खड्का चुनिनुभएको छ ।

 

जिफन्टले वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकहरुको अधिकार सुरक्षाका लागि विगत १५ वर्ष अघिदेखि विभिन्न देशमा जिफन्ट सपोर्ट ग्रुपको गठन गर्ने अभियान सञ्चालन गरेको थियो । हालसम्म मलेसिया, जापान, दक्षिण कोरिया, हङकङ र भारतमा जिफन्ट सपोर्ट ग्रुपको गठन भइसकेको छ । जिफन्ट सपोर्ट ग्रुपले प्रवासी नेपालीहरुको अधिकार र सुरक्षाका लागि प्रवासी नेपालीहरुलाई संगठित गर्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । यसक्रममा ती देशका ट्रेड युनियन महासंघहरु र स्थानीय ट्रेड युनियनहरुका साथ सहकार्य समेत गरिरहेको छ ।

 

जिफन्ट सपोर्ट ग्रुप कतारको नयाँ नेतृत्व

 

अध्यक्ष ः
ढाल सिंह मगर

 

उपाध्यक्ष ः
टेकबहादुर राना

 

सचिव ः
डिल्ली बहादुर खड्का

 

सहसचिव ः
शेषराज तिमिल्सिना

 

कोषाध्यक्ष ः
रोसन मोक्तान

 

सदस्यहरु ः
यञ्चनाथ खनाल
अर्जुन मोक्तान
ऐबहादुर मोक्तान
विकास परियार

 

प‍मुख सल्लाहकार ः
विश्वराज नेपाल

 

सल्लाहकार ः
विष्णुबहादुर क्षत्री

<< Back
प्रतिलिपि अधिकार © २०६६, जिफन्ट नेपाल । सर्वाधिकार सुरक्षित
यो पेज १० फेब्रुवरी २००८ देखि
Counter
पटक हेरिएको छ